हिन्दु धर्मावलम्बीका देवता रामको जन्मभूमि भारतमा रावणको संख्या ५३ हजार ६३ छ । सुन्दैमा अचम्म लाग्नसक्छ । हो, भारतमा ५३ हजार ६३ जना रावण दर्ता भएका छन् ।
यो तथ्यांक कपोल कल्पित होइन । भारतको केन्द्रिय निर्वाचन आयोगको वेबसाइटमा सूचिकृत मतदाताको नामावली हो । मतदातामध्ये रावण नाम भएका मतदाताको संख्या ५३ हजार ६३ रहेको हो ।
रावणको संख्या ५० हजार नाघेको भारतमा रावणी पत्नी मन्दोदरीको संख्या भने २३ हजार १ सय ८२ छ ।
वेबसाइटमा रामायणका अन्य पात्रहरुको संख्या खोज्यो भने यस्तो सूचि आउँछः
| पात्र | संख्या |
|---|---|
| रावण | ५३,०६३ |
| दशानन | २,५२६ |
| मन्दोदरी | २३,१८२ |
| मेघनाद | १०,१५३ |
| इन्द्रजित | ८४,५९९ |
| कुम्भकर्ण | १,५७५ |
| विभिषण | १०,६९८ |
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment

प्रतिक्रिया 4