Comments Add Comment

प्रधानमन्त्री ओलीका अबका योजना

KP oli, press chautari Nepal२३ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकालमा मुलुकमा केही गरेर देखाउन विकासको गतिलाई तीब्रता दिने घोषणा गर्दै आफूमाथि प्रश्न उठाउने ठाँउ नै नदिने बताएका छन् ।

उनले राजनीतिक क्रान्तिबाठ मुलुक आर्थिक विकासमो नयाँ चरणमा प्रवेश गरेको जनाएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

संविधान कार्यान्वयन गर्दै विकासको बाटोमा अघि बढ्न चाहिरेको अवस्थामा रेड रिभलुसनको ठाँउमा गि्रन रेभलुसन( हरित क्रान्ति) मा जाने प्रधानमन्त्रीको योजना रहेको छ । त्यस्तै उनले आफु छिट्टै भारत र चीन भ्रमणमा जाने भएको बताउर्दै ती भ्मणको खास अर्थ हुनेमा ढुक्क हुन सवैमा आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment