Comments Add Comment

अमेरिकी आकासमा दुई विमान ठोक्किए

plane

२३ माघ, काठमाडौं । अमेरिकाको जस एन्जलस तट नजिकै दुई विमान आकासमा ठोक्किएकमा छन् र समुन्द्रमा खसेको छ ।

अधिकारीहरुका अनुसार विमानमा कति मानिस थिए भन्ने खुलेको छैन । विमाननको टेल नम्बर भेटिएको छ ।

विमानको टुक्रा ३० मिटर गहिराईमा रहेको हुन सक्ने अनुमान गरिएको छ । दुर्घटना स्थल एन्जल गेट लाइटबाट करिव आधा किलोमिटर दूरीमा मात्र रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment