Comments Add Comment

अन्तरविद्यालय बास्केटबलको उपाधि भ्याली पब्लिकलाई

२ फागुन, काठमाडौं । उपत्यकाब्यापी अन्तर विद्यालय बास्केटबलको उपाधी भ्याली पब्लिक स्कुलले हात पारेको छ । प्रतियोगितामा दोस्रो भने आयोजक नवजीवन भयो ।

नवजीवन उच्च मावि सामाखुसीले आयोजना गरेको प्रतियोगितामा उपत्यकाका २० विद्यालयको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment