Comments Add Comment

हिगुइन नापोलीबाट युभेन्टस जाने

Gonzalo-Higuain

८ साउन, काठमाडौं । अर्जेन्टिनी स्ट्राइकर गोन्जालो हिगुइन इटालियन क्लब नापोलीबाट युभेन्टस जाने भएका छन् ।

आर्सनलसहितका केही क्लबले उनलाई भित्र्याउन चाहेको थियो । तर, अन्तत उनी इटलीमै बस्ने भएका छन् । छुट्टीमा रहेका उनी इटली पुगेका छन् र मेडिकल टेष्ट पास भएको छ ।

अब उनी युभेन्टस आवद्ध हुने प्रक्रियामा रहेको स्काई स्पोर्टस इटलीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment