Comments Add Comment

दशैंमा इन्धन अभाव हुन नदिन थप ६ हजार किलोलिटर आयात

petrol-oil-pump-tel१५ असोज, काठमडौं । नेपाल अयाल निगमले दशैंमा इन्धन अभाव हनु नदिन थप ६ हजार किलोलिटर इन्धन आयात गरेको छ ।

चाडपर्वको समयममा बजारमा इन्धन अभाग हुन सक्ने भन्दै निगमले आपूर्ति व्यवस्था सहज बनाउन निमितभन्दा थप ६ हरजार किलोलिटर पेट्रोलियम पदार्थ भित्राएको हो ।

निगमका प्रवक्तााभानुभक्त खनालले चाडपर्वमा आपूर्ति व्यवस्था सहज पार्नका लागि भैरहवाको मुगलसरायनबाट मासिक ६ हजार किलोलिटर पेट्रोलियम पदार्थ आयत गरिरहेकेा बताए ।  त्यस्तै निगमले गोरखपुरबाट हवाई इन्धनसमेत ल्याउने तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment