Comments Add Comment

जापानी प्रेम उद्योग, जहाँ पुरुषहरुलाई बाँधेर पिट्छन् महिलाहरु

प्रेम प्राप्त गर्नका लागि मानिसहरु अनेकथरीका तरिकाहरु प्रयोग गर्दछन् । तर एउटा ठाउँ यस्तो पनि छ जहाँ महिलाहरु पुरुषहरुलाई बाँधेर हतियारले तड्पाई तड्पाइ कुट्छन् र प्रेम गर्दछन् ।

punishmentजापानमा पछिल्ला दिनमा अनौठो सेक्स उद्योगको प्रसार भएको छ । यो उद्योगको नाम यसको काम अनसारको छ । प्रेम उद्योगले ठूलो परिमाणमा युवाहलाई आकर्षित गरिरहेको छ अहिले ।

जापानमा धेरै पुरुषहरु अविवाहित रहन चाहन्छन् । तर उनीहरुले अहिले यस्तो सेवा उपभोग गर्न लालायित छन् जुन सुन्दा नै अचम्म लाग्दछ ।

जस अन्तरगत खुसी प्राप्त गर्नका लागि जापानी पुरुषहरु महिलाबाट पिटाइ खाने सेवा लिइरहेका छन् । जापानका स्थानीय मानिसहरुले प्राप्त गरिरहेको यो सेवालाई आफै उपभोग गरी एक अमेरिकी रिपोर्टरले आफ्नो क्यामरामा कैद गरेका छन् ।
सुरुमा ती रिपोर्टरलाई अज्ञात स्थलमा लगियो । जहाँ एक महिलाले उनका हातखुट्टा बाँधेर ती रिपोर्टरको ढाडमा चढेर पिट्न थालिन् । त्यसक्रममा ती रिपोर्टर पीडाले चिच्याउन थाले ।

आखिर यसरी पिटाइ खाने र जिउमा पीडा हुनेगरी किन जापानी पुरुषहरुले महिलाको कोर्रा खाइरहेका छन् ? वास्तवमा बिहे गर्न नचाहने पुरुषहरु जिउमा महिलाको कोर्रा खाएर बसेको दागलाई हेरेर एकल जिवनमा मिठो कल्पना गर्न पाउने लोभमा यसो गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment