+
+
Shares

राष्ट्रपतिका लागि ‘बम प्रुफ’ भवन तयार

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ ३ गते ६:४२

Sital-Niwas-Final

३ माघ, काठमाडौं । राष्ट्रपति बिद्यादेवी भण्डारी माघको पहिलो साताभित्रै शीतलनिवास हाताभित्रै नवनिर्मित अत्याधुनिक भवनमा सर्ने भएकी छन् ।

भूकम्प र बम प्रतिरोधी सुविधासम्पन्न अत्याधुनिक भवन ६२ करोड लागतमा तयार भएको समाचार आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

शीतलनिवास परिषरको १०८ रोपनी जग्गामध्ये २० रोपनी क्षेत्रफलमा नयाँ भवन बनाइएको हो ।

भवन बिभागका सिनियर डिभिजन इन्जिनियर हिमाल केसीका अनुसार अब कोठा सजावटका केहि काम बाँकी छन्, एक दुई दिनभित्र भवन बस्नका लागि तयार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?