Comments Add Comment

सिद्धार्थ डेभलपमेट बैंकको शाखा पाल्पामा

५ फागुन, काठमाडौं । सिद्धार्थ डेभलपमेट बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्दै जाने क्रममा पाल्पा जिल्लाको तानसेन बजारमा आफ्नो शाखा विस्तार गरेको छ ।

बैंकको यो शाखाले स्थानीय स्तरमा बैंकिङ सेवा सुविधा प्रदान गर्नुका साथै स्थानीय व्यवसायीहरुको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्ने विश्वास लिइएको छ ।

उक्त शाखाको उद्घाटन पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले गरिएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment