Comments Add Comment

जनसम्पर्क समिती अमेरिकाको साधारणसभा सुरु, उदघाटन गर्न पुगे मन्त्री


अप्रिल २३, अमेरिका । नेपाली जनसम्पर्क समिति अमेरिकाको प्रथम साधारणसभा भर्जिनियामा सुरु भएको छ । साधारणसभाको उदघाटन नेपाल सरकारका खानेपानी तथा सरसफाइ मन्त्री जीवनबहादुर शाहीले गरेका छन् ।

आनन्द बिष्टको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेसका नेता तथा यो पार्टी आवद्ध अमेरिकाका करिब दुई दर्जन बढी शाखाका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति छ ।

एक दिवसीय साधारण सभामा साँझ बन्द सत्र तथा अमेरिकामा रहेका प्रख्यात कलाकारहरुद्वारा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment