Comments Add Comment

प्रियंकाले गरिन् हट फोटोसुट

बलिउड अभिनेत्री प्रियंका चोपडाले हट फोटोसुट गराएकी छिन् । एउटा फेसन म्यागजिनको जूनको अंकका लागि उनले गराएको फोटोसुट सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

प्रियंकाका यी तस्वीर सेबस्टियन किमले खिचेकी हुन् भने उनको स्टाइलिङ वनेसा चाउले गरेकी हुन् । यस फोटोसुटका लागि उनको हेयरस्टाइलिस्ट र मेकअप आर्टिस्ट युमी मोरी रहेका छन् । एउटा तस्वीरमा प्रियंकाले अन्डरवेयर लगाएकी छिन् भने अर्को तस्वीरमा उनले ब्रा लगाएको देखिएको छ । यी तस्वीरहरु प्रियंकाका फ्यानहरुलाई हुरुक्क बनाउन पर्याप्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment