Comments Add Comment

अफगानिस्तान र आयरल्याण्डले पायो टेष्ट नेशनको मान्यता

८ असार, काठमाडौं । अफगानिस्तान र आयरल्याण्डले टेष्ट नेशनको मान्यता पाएका छन् । लण्डनमा बसेको अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को बोर्ड बैठकले दुबै देशलाई पूर्ण सदस्य राष्ट्रको मान्यता दिएको हो ।

एशोसिएट नेशन अफगानिस्तान र आयरल्याण्डले स्टाटस अपग्रेड गर्न आईसीसीमा आवेदन दिएका थिए । यसबारे बोर्ड बैठकमा मतदान नै भएको थियो ।

आयरल्याण्डले २००५ मा र अफगानले २००९ मा एकदिवसीय मान्यता पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment