शुक्रबार, १३ साउन, २०७४
OnlineKhabar.com

करिश्माको करिअर कता ?

अनलाइनखबर


फिल्म ‘लभ सब’बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री करिश्मा श्रेष्ठको करिअर सोचेजस्तो गरि अगाडि बढेको छैन । नेपाली फिल्ममा उनको चर्चा अभिनेता सलोन बस्नेतसँगको प्रेमका कारण बढी भयो । तर, अहिले करिश्मा र सलोन अलग भैसकेका छन् ।

करिश्मा अहिले सलोनसँगै फिल्म ‘बाबु कान्छा’मा काम गरिरहेकी छिन् । नेपाली फिल्ममा नयाँ अनुहार धेरै आएपनि कमैको मात्र चर्चा सुनिन्छ । करिश्माले पनि प्रतिस्पर्धात्मक बजारमा आफूलाई अगाडि उभ्याउन आवश्यक छ । के उनी यसमा सफल होलिन् ?

तस्बिरः कमल प्रसाई
सलोन, करिश्मा र शोभितसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

२०७४ असार २० गते १५:२८ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this