१२ साउन, काठमाडौं । नेयमारको गोलसँगै बार्सिलोनाले प्रिसिजन म्याचमा म्यानचेष्टर युनाइटेडलाई पराजित गरेको छ ।
बुधबार राति भएको खेलमा बार्सिलोनाले युनाइटेडलाई १–० गोल अन्तरले हराएको हो । बार्सिलोनाका लागि नेयमारले ३१ औं मिनेटमा नेयमारले गोल गरेका थिए ।
खेलमा युनाइटेडले पनि गोल गर्ने केही अवसर पाएको थियो । तर,सदुपयोग गर्न सकेन ।