जनमत

राष्ट्रपति डा. रामवरण यादवको ठूलोआन्द्रामा दाग देखिएपछि उपचारका लागि उहाँलाई जापान लगिएको छ । आन्द्रामा सामान्य दाग देखिँदा राष्ट्रपतिलाई उपचारका लागि जापान लगिनु जायज र स्वाभाविकै भएको प्रतिक्रिया एकतर्फबाट आइरहेको छ भने कसैलेचाहिँ यो...

सरकारले संविधानसभाको चुनाव आगामी मंसिर ४ गते गर्ने घोषणा गरेको छ । मोहन वैद्य नेतृत्वको नेकपा माओवादी, उपेन्द्र यादव नेतृत्वको मोर्चा र अशोक राई नेतृत्वको संघीय समाजवादीले विरोध गर्दागर्दै सरकारले चुनावको मिति घोषणा गरेको...

पछिल्लो वर्षको एसएलसी परीक्षामा ४१.५ प्रतिशत विद्यार्थीमात्रै उतीर्ण भएका छन् । गतवर्ष ४७.१६ प्रतिशत विद्यार्थीले एसएलसी उत्तीर्ण गरेका थिए । यसवर्ष ४ लाख ३ हजार ९ सय ३६ जना विद्यार्थीले एसएलसी दिएकोमा २ लाख...

२५ जेठ, काठमाडौं । चर्चित बैंकर कमलप्रसाद ज्ञवालीले धर्मपत्नी गौरी खनाललाई बैंकिङ्ग कसुरमा प्रहरीले पक्राउ गरेपछि किष्ट बैंकको प्रबन्धक सञ्चालकबाट राजीनामा गर्नु भएको छ । सिद्धार्थ डेभलपमेन्ट बैंकबाट लिएको १३ करोड कर्जा र ३...

जेठ २३ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव स्थगित भएको छ । विभिन्न विद्यार्थी संगठनका नेताहरुसँगको छलफलपछि त्रिभुवन विश्वविद्यालयले निर्वाचन स्थगन गर्ने निर्णय गरेको हो ।
विद्यार्थी संगठनहरुले फर्जी विद्यार्थी भर्ना गरेको विषयमा विवाद...

नेपाली कांग्रेस र नेकपा एमालेले संविधानसभा सदस्यको संख्या ६०१ बनाउन नहुने र ४९१ नै कायम गरिनुपर्ने अडान राखेका छन् । त्यसैगरी १ प्रतिशतभन्दा कम मत ल्याउने दललाई समानुपातिकमा प्रतिनिधित्व गर्न नपाउने गरी थ्रेसहोल्डको प्रावधान...

चितवनको दासढुंगामा गाडी पल्टँदा ०५० साल जेठ ३ गते ज्यान गुमाएका चर्चित एमाले नेता मदन भण्डारीको २० औं स्मृति दिवस सकिएको छ । यस घडीमा तपाई भण्डारीलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
१. मदन भण्डारी बाँचेका...

मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) लाई रेग्मी सरकारले पटक-पटक वार्तामा बोलाउँदा पनि अनेक बाहना बनाएर वैद्य माओवादीले टार्दै आएको छ ।
सरकारले पूरा गर्नै नसक्ने शर्त तेस्र्याएर वैद्य पक्षले वार्तामा नजाने अडान दोहोर्याइरहेको...

चर्को विरोधका बीच शाहीकालीन पूर्वमुख्यसचिव लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनेका छन् । यसको विरोध र समर्थनमा दुईखाले प्रतिक्रियाहरु आएका छन् ।
लोकतन्त्र एवं गणतन्त्रविरोधी भएकाले कार्कीलाई अख्तियार प्रमुख बनाउन नहुने एकथरिको...

आगामी संविधानसभाको निर्वाचनमा एमाओवादी, नेपाली कांग्रेस र एमालेले पहिलो नम्बरको पार्टी बन्ने दाबी गरेका छन् । कांग्रेस सभापति सुशील कोइराला, एमाओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष झलनाथ खनालले आआफ्नो पार्टी पहिलो बन्ने दाबी गर्नुभएको...

रेडियो नेपालको कृषि कार्यक्रममा ‘जेटिए र बूढीआमै’बारे नसुन्ने कमै होलान् । असाध्यै मीठो स्वरमा बुढीआमैको स्वर निकाल्ने चर्चित कलाकार लक्ष्मी भुसाल शनिबारदेखि नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । एक कार्यक्रमवीच एमाले अध्यक्ष झलनाथ खनालले...

अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टर पत्नीसहित नेपाल आएका छन् । उनी ‘विश्व शान्ति’नाममा खोलिएको ‘कार्टर सेन्टर’का प्रमुख पनि हुन् । गैरसरकारी संस्थामा कार्यरत कार्टरलाई नेपालका राष्ट्रपति, सरकार प्रमुख र ठूला दलका नेताले बहालवाला राष्ट्रपतिलाईजस्तै महत्व दिएका...