फिचर

गणेश र पर्शुरामसहित ५ डन सम्पत्ति शुद्धीकरणमा डामिए

गणेश र पर्शुरामसहित ५ डन सम्पत्ति शुद्धीकरणमा डामिए ५ जेठ, काठमाडौं । गुण्डागर्दी गरी अबैधरुपमा सम्पत्ति आर्जन गरेको भन्दै ५ ‘डन’ विरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दर्ता भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले स्रोत नखुलेको करोडौं सम्पत्ति थुपारेको आरोपमा उनीहरुविरुद्ध मुद्दा...

एनआरएनले हेगमा बुद्ध मूर्ति स्थापना गर्ने

एनआरएनले हेगमा बुद्ध मूर्ति स्थापना गर्ने गैर आवासीय नेपाली संघ (एनआरएन)ले नेदरल्याण्डको हेगमा रहेको अन्तर्राष्ट्रिय युद्ध अपराधसम्बन्धी अदालत परिसरमा बुद्ध मूर्ति स्थापना गर्ने भएको छ । नेपाल सरकार परराष्ट्र मन्त्रालयसँगको समन्वयमा एनआरएनले बुद्ध एक महिनाभित्रै हेगमा बुद्ध मूर्ति स्थापना गर्न...

‘कामरेड’ बनिन् रेखा थापा ! (भिडियोसहित)

‘कामरेड’ बनिन् रेखा थापा ! (भिडियोसहित) ४ जेठ, काठमाडौं । चर्चित अभिनेत्री रेखा थापा एमाओवादीमा प्रवेश गर्नुभएको छ । शनिबार पेरिसडाँडामा आयोजित कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य उर्मिला अर्यालसँगै प्रचण्डका हातबाट टीको लगाएर एमाओवादीका प्रवेश गर्नुभएको हो । कार्यक्रममा बोल्दै प्रचण्डले...

सूर्यबहादुर र राजेश्वरबीच मञ्चमै सवाल-जवाफ

सूर्यबहादुर र राजेश्वरबीच मञ्चमै सवाल-जवाफ ३ जेठ, काठमाडौं । शुक्रबारबाट राजधानीमा सुरु भएकोपूर्वपञ्चहरुको पार्टी भनेर चिनिने राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीको एकता महाधिवेशनमा राजतन्त्रबारे सवाल जवाफ भएको छ । वरिष्ठ नेता राजेश्वर देवकोटाले आफूले सकेको भए राजतन्त्र...

‘गुड फ्राइडे’मा रमाउने ठमेलको डढेको ‘मूड’ (फोटो फिचरसहित)

‘गुड फ्राइडे’मा रमाउने ठमेलको डढेको ‘मूड’ (फोटो फिचरसहित) ३ जेठ, काठमाडौं । पर्यटकको खचाखच भीड र रमझमले सधैं व्यस्त हुने काठमाडौंको ठमेलमा बिहीबार रातिदेखि एकाएक कोलाहल मच्चियो । काठमाडौं गेष्ट हाउससँगै जोडिएको पुरानो घरमा बिहीबार बेलुकी साढे ८ बजे एक्कासी आगलागी भएपछि...

मदनजस्ता नेता भए पो पार्टीमा लाग्नु, अहिलेका त खै खै ! (तस्वीरसहित)

मदनजस्ता नेता भए पो पार्टीमा लाग्नु, अहिलेका त खै खै ! (तस्वीरसहित) ३ जेठ, काठमाण्डौं । मदन भण्डारीको रहस्यमय निधन भएको धेरै वर्षपछि उहाँको जीवनीलाई अझै गहिरोबाट नियाल्न कवि अनिल पौडेल गाउँ पस्नुभयो । भण्डारीको जन्मघर, हुर्केबढेको र खेलेको गाउँ, भूमिगत बेला लुक्ने र पार्टी काममा...

यसरी खुइलिँदैछ सगरमाथा (तस्वीर सहित)

यसरी खुइलिँदैछ सगरमाथा (तस्वीर सहित) नेपालका हिमालयहरुमा हिउँको मात्रा घट्दै गएको र सेता हिमालय काला पहाडमा परिणत हुँदै गएका समाचारहरु नौला होइनन् । पछिल्लो एक अध्ययनले विश्वको सर्वोच्च शिखर सगरमाथामा पनि हिउँ तथा बरफको मात्रा उच्च दरमा घट्दै गएको...

सुशीलको बदनामीमा सिटौलाको हात

सुशीलको बदनामीमा सिटौलाको हात काठमाण्डौ । सुशील कोइराला काँग्रेसको पार्टी सभापति भएको झण्डै तीन वर्ष हुन लागेको छ । पार्टीभित्र निकै त्यागी नेताका रुपमा चित्रण गरिने कोइराला पछिल्लो समय भने निकै आलोचित बन्न थालेका छन् । कहिले पार्टीभित्रको...

सम्पत्ति नदेखाउने मन्त्रीका निजी निवास (तस्वीरसहित)

सम्पत्ति नदेखाउने मन्त्रीका निजी निवास (तस्वीरसहित) १ जेठ, काठमाडौं । खिलराज रेग्मीको नेतृत्वमा ११ सदस्यीय मन्त्रिपरिषद गठन भएको आज जेठ १ गते ६० दिन पूरा भएको छ । सरकारले दुई महिनामा गरेको १४ बुँदे प्रगति रेग्मी सरकारले सार्वजनिक गरिसकेको छ...

अवतारको फूल वगैचाभरि ढकमक्क

अवतारको फूल वगैचाभरि ढकमक्क चर्चित फिल्म अवतारमा टि्र आफ सउल अर्थात् आत्माको रुखको निकै मनमोहक वैजनी निलो रंग याद आयो होला । अवतारमा त्यो रुख काल्पनिक थियो । तर जापानमा भने अवतारको त्यो काल्पनिक रुप साँच्चीकै वगैचामा ढकमक्क...

गुठीको जग्गामा सबैको ‘गिद्धेनजर’

गुठीको जग्गामा सबैको ‘गिद्धेनजर’ ३० वैशाख, काठमाडौं । जनकपुरको बास भनेकै गुठीको जग्गामा हो भनिन्छ । तर, अब अवस्था त्यस्तो रहेन । मन्दिरका महन्थदेखि राजनीतिक दलका नेता-कार्यकर्ता र केही स्थानीयसमेत पाएसम्म गुठीको जग्गा कब्जा गर्ने होडमा छन् ।...

विश्वका उत्कृष्ट पदयात्रामार्ग (फोटो फिचरसहित)

विश्वका उत्कृष्ट पदयात्रामार्ग (फोटो फिचरसहित) पदयात्रा पर्यटन विश्वको मुख्य पर्यटन क्षेत्र हो । विश्वमा धेरै यस्ता क्षेत्रहरु छन् जसमा पैदलै हिड्न पदयात्रीहरु झुम्मिन्छन् । नेसनल जियोग्राफिक च्यानलले विश्वका उत्कृष्ट पदयात्रा मार्गको सूचि सार्वजनिक गरेको छ । त्यसमा नेपालको पूर्व...