सूचना प्रबिधि

चिनियाँ कम्पनी हृयुवाइले विश्वकै सबैभन्दा पातलो फोन ल्याएको छ । लण्डामा लच्न गरिएको एन्ड्रोइड आधारित एसेन्ड पी ६ को मोटाई ६.१९ मिमी अर्थात ०.२४ इन्च छ । यसमा ५ मेगापिक्सल क्यामरा छ । कम्पनीले...

अब हाफ पाइन्टबाटै मोबाइज चार्ज हुने भएको छ । पत्यार नलाग्न सक्छ तर, यो वास्तविकता हो । बैज्ञानिकहरुले यस्तो हाप पाइन्ट र स्लिपिङ व्याग बनाएका छन्, जसले उर्जा प्राप्त गर्न सक्छ र चाहिएको बेला त्यसबाट...

अघिल्लो महिनामात्र काठमाण्डौमा आयोजित ‘पिभोट नेपाल मोवाइल प्रतियोगिता’मा बिजेता बन्न सफल एनलोकेट मोबाइल एप्लिकेसन बिश्वस्तरीय सम्मेलनमा सहभागी हुने भएको छ ।
बिश्व बैंक र इन्फो डेभको आयोजनामा गत बैशाखमा काठमाण्डौमा भएको प्रतियोगितामा एनलोकेट १ सय...

१ असार, काठमाडौं । रिजनल ब्राण्ड कलर्सको नयाँ स्मार्टफोन ‘एक्स फ्याक्टर एचडी’ नेपाली बजारमा भित्रिएको छ । नेपाली उपभोक्ता सुहाउँदो उक्त स्मार्टफोन कलर्स मोबाइलको नेपालका लागि आधिकारीक बिक्रेता टेलिटकले नेपाल भित्राएको हो । स्मार्टफोनको...

१ असार, काठमाडौं । यदि तपाइ यसै वर्ष एसएलसी उत्तीर्ण गर्नुभएको छ भने तपाइलाई खुशीको खबर छ । सिटीभी मोबाइलले यस वर्ष एसएलसी उत्तीर्ण गर्ने विद्यार्थीहरुलाई लक्षित गरेर मोबाइलमा आकर्षक छुट अफर ल्याएको छ...

विश्वभर चर्चामा रहेको स्मार्टफोन सामसुङ ग्यालेक्सी एस-४ नेपालीहरुले पनि अत्याधिक रुचाएका छन् । निम्न आयस्रोत भएका नेपालीहरुका लागि एस-४ अत्यधिक महंगो भएपनि दैनिक करिव ४० थान बिक्री हुँदै आएका छन् । नेपालमा सार्वजनिक गरेको...

२९ जेठ, काठमाडौं । भारतीय मोबाइल ब्राण्ड फ्लाईका स्मार्टफोनहरु नेपाली बजारमा भित्रिएका छन् । फ्लाईका स्मार्टफोनहरु नेपालमा पहिलोपटक भित्रिएका हुन् । फ्लाईका ‘एफ ४०’ ‘एफ ५१’ र ‘एफ ५० एस’ मोडलका स्मार्टफोनहरुको बुधबारदेखि नेपाली...

२८ जेठ, काठमाडौं । पछिल्लो समय रिजनल ब्राण्डका मोबाइल कम्पनीहरुबीच स्मार्टफोन उत्पादनमा तिब्र प्रतिस्पर्धा चलिरहेको छ । सस्तो मूल्यमा उच्च प्रविधियूक्त आकर्षक डिजाइनका एन्ड्रोइड स्मार्टफोन उपलब्ध हुन थालेपछि नेपाली उपभोक्ताहरु रिजनल ब्राण्डका स्मार्टफोनमा आकर्षण...

२७ जेठ, काठमाडौं । विभिन्न कम्पनीबीच अत्याधुनिक सेवा-सुविधा भएका स्मार्टफोन भित्राउने होडबाजी चलिरहेका बेलामा भारतीय ब्रान्ड माइक्रोम्याक्सको नयाँ स्मार्टफोन ‘ए१११ क्यानभास २’ नेपाली बजारमा भित्रिएको छ । उच्च क्षमताको उक्त एन्ड्रोइड स्मार्टफोन मुरारका अर्गनाइजेशन...

अमेरिकी कम्पनी एप्पलको पछिल्लो उत्पादन आइफोन फाइभ अमेरिकी बजारमै सामसुङको ग्यालेक्सी एस फोर भन्दा पछि परेको छ । क्यानएकर्ड जेन्युनिटी संस्थाका विश्लेषक मिचेल वाल्कलेले गरेको अध्ययनले अमेरिकी बजारमा आइफोन फाइभ भन्दा ग्यालेक्सी एस फोरको...

सुलभ मूल्यमा आकर्षक सेवा-सुविधा भएका नन-ब्राण्डेड -लोकल ब्राण्ड) मोबाइलहरुले नेपाली बजारमा आफ्नो उपस्थिती बलियो बनाउँदै गएका छन् । आयस्रोत कम भएका मोबाइल प्रविधिका शौखिन उपभोक्ताहरुको आकर्षण सस्ता मोबाइलतर्फ बढेपछि लोकल ब्राण्डका मोबाइलको उपस्थिती बलियो...

आइफोन निर्माता अमेरिकी कम्पनी एप्पलले पूराना मोडलका आइफोनसँग नयाँ ब्राण्डका आइफोन सटहीको सेवा सुरु गर्ने भएको छ ।
ब्लुमबर्ग टेलिभिजनका अनुसार यो महिना देखि नै पूराना आइफोन उपभोग गरिरहेका प्रयोगकर्तालाई पूरानो साटेर नयाँ आइफोन किन्ने...