९ भदौ, काठमाडौं । भारतको मुम्बईमा २२ वर्षीय महिला पत्रकारमाथि भएको बलात्कार घटनाको पाँचौं संदिग्ध पक्राउ परेका छन् । उनलाई दिल्लीबाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार उनको नाम सलीम हो, जो घटनापछि गोवन्डी भागेका थिए ।
पहिलो आरोपी पक्राउ परेपछि सलीम भागेर आफन्तकोमा पुगेका थिए । आफन्तलाई भने उनी सामूहिक बलात्कारको आरोप भएको थाहा नभएको प्रहरीले जनाएको छ ।
यसअघि आइतबार विहान कासिम बंगानी नाम गरेका चौथो अभियुक्त पक्राउ परेका थिए । सामुहिक बलात्कारबाट पीडित युवतीले प्रहरी समक्ष बयान दिएका छन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4