+

रुनीको सट्टा एटोलाई भित्र्यायो चेल्सीले

२०७० भदौ  १३ गते ६:१४ २०७० भदौ १३ गते ६:१४
रुनीको सट्टा एटोलाई भित्र्यायो चेल्सीले

१३ भदौ, काठमाडौं । इंग्लिस क्लब चेल्सीले क्यामरुनका स्ट्राइकर स्यामुअल एटोलाई भित्र्याएको छ । चेल्सीले रुसी क्लब एन्जी माखाचाक्लाबाट एटोलाई एक वर्षका लागि स्टामफोर्ड ब्रिजमा ल्याएको हो ।

म्यानचेष्टर युनाइटेडका वायन रुनीले अफ्नो प्रस्ताव अस्वीकार गरेपछि चेल्सीका प्रशिक्षक जोजे माउरिन्होले एटोलाई प्रस्ताव राखेका हुन् । चार वर्ष अफि्रकन फुटबलर अफ दि इयर घोषित एटोले बार्सिलोनादेखि इन्टरमिलानसम्मका युरोपका प्रतिष्ठित क्लबबाट खेलिसकेका छन् । उनी २०११ मा इन्टरमिलानबाट माखाचाक्ला गएका थिए ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय