+
+
Shares

राप्रपा महामन्त्रीमा बोहोरा र पाण्डे मनोनित

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २३ गते ११:५८

२३ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा दीपक बोहोरा र विक्रम पाण्डे मनोनित हुनु भएको छ ।

राप्रपा अध्यक्ष सूर्यबहादुर थापाले विधान बमोजित बोहोरा र पाण्डेलाई महामन्त्रीमा नियुक्त गर्नु भएको प्रचार प्रसार विभाग सहसंयोजक किरण गिरीले अनलाइनखबरलाई जानकारी दिनुभयो । अझै सहमहामन्त्री, कोषध्यक्ष, प्रवक्ता लगायतका पदमा मनोनयन गर्न बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?