+
+
Shares

नीति तथा कार्यक्रममा प्रधानमन्त्रीको जवाफ LIVE

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २८ गते १२:५६

२८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममा जवाफ दिँदै छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसदमा पेस गरेको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा छलफलमा उठेका जिज्ञासाको जवाफ प्रधानमन्त्रीले दिन लागेका हुन् । आजै नीति तथा कार्यक्रम पारित गर्ने र प्रिबजेट छलफल सुरु गर्ने तयारी छ ।

हेर्नुहोस् प्रधानमन्त्री ओलीको सम्बोधन लाइभ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?