हङकङमा रहेका नेपाली चेलीहरुले भव्यताका साथ तीज मनाएका छन् । हङकङ नेपाली घरेलु कामदार युनियनले आयोजना गरेको कार्यक्रममा उल्लेख्य रुपमा महिलाहरुको उपस्थिति रहेको थियो ।
विदेशमा रहेपनि तीनमा नाच्दै रमाउने परम्पराअनुसार उनीहरुले दिनभर नेपाली तीज गीतमा नाँचेर रमाइलो गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4