Comments Add Comment

हिरोइनको बलात्कारमा हिरो कै हो त हात ?(भिडियो)

चलचित्र ‘प्राण भन्दा प्यारो’को प्रोमो हेर्दा लाग्छ नायक बासु पुडासैनी नै नायिका अनामिका चौलागाइलाई जर्बजस्ती गरिरहेका छन् । निर्माणपक्षले सार्वजनिक गरेको नयाँ प्रोमोमा यस्तै दृश्य देखिएको छ ।basu-anamikaमहिला बलात्कृत भएपछि आत्महत्या होइन बदला लिनुपर्छ भन्ने कथालाई सिनेमाले उठान गर्न खोजेको छ । चलचित्रलाई कमलकृष्णले निर्देशन गरेका हुन् । चलचित्रमा मलेसियामा रहेका केही नेपाली तथा स्थानिय कलाकारको समेत अभिनय छ ।

पञ्च प्रमेश्वर फिल्मस्को ब्यानरमा तयार भएको यो सिनेमा असोज ४ गतेबाट प्रदर्शनमा आउदैछ । निर्माणपक्षले चलचित्रको नयाँ प्रोमो सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment