Comments Add Comment

के छापियो शनिबारका दैनिक पत्रिकामा ?

आज मिति २०७० भदौ २९ गते शनिबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले राष्ट्रपतिले बोलाएको सर्वपक्षीय बैठकमा बैद्य माओवादीले निर्वाचनको मिति सार्न गरेको प्रस्तावका विषयलाई प्रमुखताका साथ छापेका छन् ।

अन्नपूर्ण पोस्टले नेपालमै पढ्दा पनि ५ अर्ब विदेसिनेगरेको खबर मुख्य रुपमा छापेको छ । कान्तिपुर दैनिकले भारतमा ४ बलात्कारीलाई फाँसीको सजाय भएको खबरलाई मुख्य रुपमा छापेको छ ।

टिकट लिन काँग्रेस नेताहरुको भीड लागेको खबर नयाँ पत्रिकाले मुख्य रुपमा छापेको छ भने टिकटको लविङ छाडेर कार्यक्षेत्रमा र्फकन एमालेले निर्देशन दिएको खबरलाई राजधानी दैनिकले मुख्य रुपमा छापेको छ ।1

2

3

4

5

6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment