Comments Add Comment

जोरपाटीमा गोली चल्यो

११ असोज, काठमाडौं । काठमाडौंको जोरपाटीमा गोली चलेको छ । मोटरसाइकलमा आएका युवाहरुले चलाएको गोली लागी भारतीय नागरिक मोहम्मद समसुल्लाह घाइते भएका छन् ।

उनको खुट्टा र पेटमा २–२ गोली लागेको छ । उनको शिक्षण अस्पताल महाराजगञ्ज उपचार भर्इरहेको छ ।  घटनाको अनुसन्धान भइरहेको बौद्ध प्रहरी प्रमुख डीएसपी मनोजकुमार केसीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment