Comments Add Comment

महिन्द्रा गाडीका स्पेयर पार्टसको बिक्री केन्द्र बालाजुमा

२१ असोज, काठमाडौं । महिन्द्रा गाडी तथा ट्रयाक्टरहरुको नेपालका लागि आधिकारिक बिक्रेता अग्नी इन्कर्पोरेट प्रालिले काठमाडौंको बालाजुमा स्पेयर पार्टसको बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ । बिक्री केन्द्रको अग्नी ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले उद्घाटन गर्नुभयो ।

ग्राहकहरुलाई सहज रुपमा महिन्द्राका जेन्यून स्पेयर पार्टसहरु उपलब्ध गराउन बिक्री केन्द्रसञ्चालनमा ल्याएको कम्पनीले बताएको छ । बिक्री केन्द्रबाट महिन्द्राका गाडी तथा ट्रयाक्टरहरुका जेन्यून पार्टसहरु, लुबि्रकेन्ट उपलब्ध गराउने बताइएको छ । कम्पनीले उद्घाटनको अवसर पारेर सिमित अवधिका लागि स्पेयर पार्टस र लुबि्रकेन्ट १५ प्रतिशत छुट दिने बताएको छ ।

Mahindra-Showroom

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment