+
+

दाङका विभिन्न स्थानमा बम फेला

अनलाइनखबर अनलाइनखबर
२०७० मंसिर ४ गते ८:५८

४ मंसिर, दाङ । दाङका विभिन्न स्थानमा बम फेला परेका छन् । मंगलवार विहान तुलसीपुर बजारको विरेन्द्र चोकमा फेला परेको गि्रनेट बम सेनाको डिस्पोजल टोलीले निष्कृय परेको छ ।

यसैगरी तुलसीपुरकै रजौरास्थित लक्ष्मीनारायण मन्दिर नजिक पनि बम फेला परेको दाङवाट पत्रकार नारायण खड्काले जानकारी दिएका छन् । यसैगरी तुलसीपुरको नयाँ बसपार्क, टरिगाउँ ६ बनगाउँमा समेत बम फेला परेका थिए । सबै बमलाई सेनाको डिष्पोजल टोलीले डिष्पोज गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?