Comments Add Comment

के छापियो शुक्रबारका दैनिक पत्रिकामा ?

आज मिति २०७० मंसिर १४ गते शुक्रबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले समानुपातिक तर्फको मतगणना सकिएको र कांग्रेस,एमाले मिल्दा पनि दुई तिहाइ मत नपुगेको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

नयाँ पत्रिकाले निर्वाचन आयोगले संकलन गरेको भन्दा बढी मत भेटिएकोले आशंका उब्जिएको खबरलाई मुख्य बनाउको छ भने संविधान संशोधनको एमाओवादी प्रस्ताव अस्वीकार भएको राजधानी दैनिकमा मूख्य खबर छ ।

कोइरालालाई नेतृत्व लिन एमाले अध्यक्षले प्रस्ताव गरेको कान्तिपुरमा मुख्य खबर छ भने नागरिक दैनिकले माघमा मात्र नयाँ सरकार बनाउने शीर्षकको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

1

2

3

4

5

6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment