विश्वकप फुटबलमा कोलम्बियालार्इ ४-१ ले हराउँदै ब्राजिलले अन्तिम १६ मा स्थान बनाउँदा नेयरमारले दुर्इ गोल गरे । राजधानीको नेशनल स्टेडियममा भएको खेल हेर्न बेलायतका राजकुमार ह्यारी पनि स्टेडियम पुगेका थिए । नेयमारको दोस्रो तथा यो विश्वकपको १०० गोलमा बेलायती राजकुमारले समेत खुसी मनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4