+
+

उरुग्वेमा स्वरेजको भब्य स्वागतको तयारी, राष्ट्रपति विमानस्थलमा !

फिफाको प्रतिवन्धपछि घर फर्कने तयारीमा रहेका उरुग्वेका स्टार स्ट्राइकर लुइस स्वरेजको भब्य स्वागतको तयारी भइरहेको छ । समर्थकहरु उरुग्वेको झण्डा र स्वरेजको पोष्टर बोकेका समर्थकहरु विमानस्थलमा जम्मा भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७१ असार १३ गते १३:४५

Suarez-fans

फिफाको प्रतिवन्धपछि घर फर्कने तयारीमा रहेका उरुग्वेका स्टार स्ट्राइकर लुइस स्वरेजको भब्य स्वागतको तयारी भइरहेको छ ।

उनको स्वागतमा राष्ट्रपति जोसे मुजिका समेत कार्रास्को अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए । तर, स्वरेजको फ्लाइट समय सरेपछि उनी फर्किएका छन् ।

करिव १ हजार समर्थक पनि फर्किएका छन् । समर्थकहरु उरुग्वेको झण्डा र स्वरेजको पोष्टर बोकेका समर्थकहरु विमानस्थलमा जम्मा भएका छन् ।

इटलीका जर्जिओलाई टोकेपछि फिफाले ९ अन्तराष्ट्रिय खेल र चार महिला कुनै पनि फुटबलको गतिविधिमा संलग्न हुन प्रतिवन्ध लगाएपछि स्वरेज उरुग्वे र्फकने तयारीमा छन् । उनलाई उरुग्वेका खेलाडीहरुको होटलबाट अलग गरिएको छ ।

स्वरेजको प्रतिवन्धविरुद्ध उरुग्वे फुटबल एशोसिएसनले अपील गर्ने तयारी गरेको छ । फुटबल एशोसिएसनका अध्यक्ष विल्मार भाल्डेजले भनेका छन्-यसले उरुग्वे्लाई विश्वकपबाट बाहिर पठाउन खोजिएको देखिन्छ । हामी सबैलाई थाहा छ स्वरेज भनेको उरुग्वे हो र विश्वभर फुटबल शब्दको अर्थ पनि हो ।’

Hero: Fans flocked to Carrasco International Airport to await the arrival of Suarez

Backlash: A supporter holds up a message aimed at FIFA after the ban given to Suarez

Fangs: A young supporter with some fake teeth in his mouth at Carrasco International Airport

  
Carnival: Spectators gather at the airport ready to greet the Liverpool striker

Rammed: The streets leading to Carrasco International Airport are crowded with fans waiting for Suarez

 
Passionate: Young kids and families wait for Suarez at the airport just outside Montevideo

  
Support: A fan holds a giant Suarez poster outside the airport in Uruguay

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?