Comments Add Comment

पोखरामा जुम्मा डान्स

पोखरा महेन्द्रपुलमा रहेको ‘हङकङ हर्वल ब्युटी इन्सिच्यूट’ले ‘जुम्वा डान्स’ समेत संचालन गरेको छ । व्यक्तिलाई सौन्दर्यसंगै मानसिक तथा शारीरिक रुपमा स्वस्थ राख्न आवश्यक भएकोले आफुहरुले व्युटिको साथमा जुम्बा डान्स समेत संचालन गरेको इन्सिच्यूट निर्देशक तथा राष्ट्रिय सौन्दर्यकर्मी युनियन प्रतिनिधि परिषदका परिषद् प्रमुख मिना गुरुङले बताईन ।

एच.के. एण्ड डी.एसको प्रस्तुती जुम्वा डान्स एकेडेमीको रुपमा संचालन भएको हो । यसै विच शनिबार उक्त जुम्वा डान्सको संचारीका समुह पश्चिमाञ्चलका उपाध्यक्ष जमुना शर्माबाट उद्घाटन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment