+
+

‘नभ्य’मा अशिष्मा र प्रेक्षाको मानविय मनोविज्ञान

अनलाइनखबर अनलाइनखबर
२०७१ असार १७ गते १५:३१

IMG_9898

नयाँ चलचित्र ‘नभ्य’को घोषणा गरिएको छ । आज काठमाण्डौमा आयोजना भएको कार्यक्रममा यसको घोषणा भएको हो । नयाँ निर्देशक विप्लव आर पोखरेलले यसलाई निर्देशन गर्दैछन् ।

मानविय मनोविज्ञानमा आधारित यो सिनेमामा अशिष्मा नकर्मी, विकास न्यौपाने, प्रसन्न गोपाली, प्रेक्षा अधिकारी लगायतका कलाकारले अभिनय गर्नेछन् । बिहिबारबाट छायांकनमा जान लागेको सिनेमालाई लुःजः इन्टरटेन्मेन्टले निर्माण गर्दैछ ।

चलचित्रमा समन डंगोल र लुःजः सिंहले लगानी गरेका छन् । विप्लव आर पोखरेलको पटकथा तथा संवाद पनि रहेको चलचित्रमा सुमन कपालीको संगीत छ । चलचित्रको कथा उत्कृष्ट बनेकाले पनि सिनेमा राम्रो बन्ने यसको निर्माणपक्षको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?