+
+

४० तन्नेरीसँग युवतीको गुहार, ‘मलाई सुन्दर बनाओ’ (फोटोफिचर)

अनलाइनखबर अनलाइनखबर
२०७१ असार १९ गते ११:१५
argentina
अर्जेन्टिना

भनिन्छ सुन्दरता भनेको व्यक्तिको हेराइ र सोचाइमा भर पर्छ । कुनै पनि व्यक्तिको सुन्दरता उसलाई हेर्ने व्यक्तिको आखामा भर पर्छ । त्यसैले होला यो दुनियामा भएका रहेक कद, वर्ण, रंग-रुप तथा जातजातिका मानिसहरु कोहीकसैको लागि मनपरेकै हुन्छन् । त्यसो भए साँच्ची सुन्दर मान्छे को हो छ ?

के फोटोशपले कसैलाई सुन्दर बनाउन सक्छ ? एक अमेरिकी महिला पत्रकार एस्टर होनिसले यो सिद्धान्तको गुह्य पत्ता लगाउन अनौठो प्रयोग गरेकी छिन् ।एक अनलाइन प्लेटर्फमका माध्यमबाट उनले २५ देशका ४० फोटोशप विज्ञहरुसँग सम्पर्क गरिन् । उनी यो कुरा पत्ता लगाउन चाहन्थिन् की अलग अलग देश-समाजका मानिसहरु के कुरालाई सुन्दर ठान्छन् । उनले सबैलाई अनुरोध गरे, ‘मलाई सुन्दर बनाइदेउ ।’

त्यसबाट जे नतिजा आयो त्यो आश्चर्यजनक थिएन । सबैले फोटोसपको माध्यमद्धारा एस्टरलाई अलग अलग रुप दिए जो सम्बन्धित फोटोसप विज्ञको संस्कृति अनुसार सुन्दरताको सूचक थियो । त्यसबाट पनि के थाहा हुन्छ भने सुन्दरताको कुनै निर्धारित मापदण्ड हुँदैन र यो व्यक्तिको हेराइ र सोचाइमा भर पर्छ । ती एक महिलालाई कुन देशका मानिसले कस्तो बनाए त हेरौँ न ।

chile
चिली
bangladesh
बंगलादेश
chile
चिली
austrila
अष्ट्रेलिया
germany
जर्मनी
greece
ग्रिस
indonasia
इन्डोनेशिया
isreal
इजरायल
italy
इटाली
kanya
केन्या
pakistan
पाकिस्तान
uk
युके
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?