+
+

सन्नीको सेक्सी पिंक लिप्सले कसलाई मिस गर्दैछ ?(भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०७१ असार २० गते १०:२६

sunny-leone

बलिउड नायिका सन्नी लियोनी यतिबेला आइटम गर्लको रुपमा पनि परिचित हुँदैछिन् । चलचित्र ‘रागिनी एमएमएस २’मा हट आइटम गीत गरेपछि सन्नीको माग बढेको हो । यसैक्रममा सन्नीले ‘ हेट स्टोरी २’मा पनि हट आइटम गरेकी छिन् ।

छायांकनका क्रममा बालकहरु समेत लजाएको भनिएको यो गीतमा सन्नी आफ्नो सेक्सी लिप्सको कुरा गर्दैछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?