Comments Add Comment

अमेरिकामा मनिषा र सुशीलको मिलन

10451061_10152102414246595_3445197869021772649_nचर्चित अभिनेत्री मनिषा कोइराला आफ्नी आमाका साथ यतिबेला अ‍ेमरिकामा छिन् । क्यान्सरपीडित कोइराला गतवर्षको सफल शल्यक्रियाका लागि अमेरिका पुगेका बेला क्यान्सरकै उपचार गराउन अमेरिका पुगेका प्रधानमन्त्री सुशील कोइरालासँग उनको भेट भएको छ ।

प्रधानमन्त्रीसँगको भेटमा मनिषाले सुशीलको कुममा टाउको अड्याएर प्यारमा लुटपुटिएकी छोरीजस्तै बनेर तस्वीर खिचाएकी छन् । साथमा प्रधानमन्त्रीकी सहयोगी मृदुला कोइराला पनि छिन् । प्रधानमन्त्री सुशील कोइरालकासँग मनिषा र मृदुलासँगै मनिषाकी आमाले समेत फोटोसेसन गराएकी छन् । नाताले मनिषाकी हजुरआमा र प्रधानमन्त्री सुशील कोइरालाकी आमा दिदी बहिनी पर्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment