+
+

छोराको बिहेमा भूवनको पत्नी प्रेम

अनलाइनखबर अनलाइनखबर
२०७१ असार ३१ गते १५:३७

bhuwan-and-bijay

नायक भूवन केसी यतिबेला अमेरिकामा छन् । जेठी पत्नी विजया र छोरा-छोरीलाई भेट्न उनी अमेरिका हानिएका हुन् । भूवन छोराको बिहे भोजमा सहभागी भएका छन् । उक्त समारोहमा भूवनको पत्नी विजयासँगको प्रेम छल्किएको छ । सायद, वुढेसकालले छोप्दै गएपछि नायक केसीले परिवारको महुशश गरेको हुनसक्छ ।

छोराको बिहे भोजमा भूवन विजयाको साथमा हलमा प्रवेश गरेका थिए । भूवनका छोरा बुहारीले एक साथ केक काटे । उक्त समयमा भूवन, विजया र छोरी काजोल खुशी साट्दै थिए ।bhuwan-kc-chora-bihe-party-2 buwan-in-chora-bihe

 bhuwan-kc-chora-bihe-party-1

तस्बिर : ईनेपालीज डटकम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?