+
+

विषादी मिसाइएको मदिरा पिउँदा युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन ३ गते १०:५५

३ साउन, कञ्चनपुर । कञ्चनपुरमा विषादी मिसाइएको मदिरा पिउँदा एक जनाको मृत्यु भएको छ । कृष्णपुर-१ दोमिल्लाका २१ वर्षीय रेवन्त बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

डायमण्ड नामक मदिरामा खेतबारीमा प्रयोग हुने थायोडिन नामक विषादी मिसाएर पिउँदा बुढाको गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय कृष्णपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?