+
+
Shares

पानीमा रुझेकी शिल्पालाई देखेपछि आर्यनलाई के भयो ?(भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन १२ गते १३:१३

aaryan-and-silpa

चलचित्र ‘लज्जा’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘के भयो भयो’ बोलको गीतमा चलचित्रका मुख्य कलाकारद्धय आर्यन सिग्देल र शिल्पा पोख्रेललाई फिचरिङ गरिएको छ । छविराज प्रोडक्शनको ब्यानरमा तयार भएको सिनेमालाई नवल नेपालले निर्देशन गरेका हुन् ।

राज सिग्देलको आवाजमा समावेश यो गीतमा चेतन सापकोटाको संगीत, किरण खरेलको शब्द छ । चलचित्रमा कविराज गहतराजको नृत्य, मदन काश्यप घिमिरेको छायांकन छ । दिजेन्द्र शाक्य निर्माता रहेको यो सिनेमाले पारिवारिक तथा सामाजिक प्रेम कथा बोल्छ ।

आर्यन र शिल्पाको केमेष्ट्री पर्दामा पहिलो पटक देखिएको हो । निर्माता छविराज ओझा सिनेमा चल्नेमा ढुक्क छन् । याे चलचित्र कातिक ७ गतेबाट देशभर चल्ने तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?