२० साउन, काठमाडौं । सामसुङ मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता आइएमएसले ग्यालेक्सी ग्रान्ड टु स्मार्टफोनमा क्यासब्याक अफर ल्याएको छ । यस अफर अन्तर्गत ग्रान्ड टु खरिद गरेका ग्राहकहरुले १० देखि शत् प्रतिशतसम्म क्यास ब्याक पाउनेछन् ।
कम्पनीले लक्की ड्र गरेर बिजेता चयन गर्ने जनाएको छ । लक्की ड्रमा सहभागी हुनका लागि ग्राहकहरुले नाम, मोबाइल नम्बर, ठेगाना, आइएमइआइ नम्बर, स्क्यान कपी, फोटो grand2@ims.np.com मा इमेल गरेर पठाउनुपर्ने हुन्छ ।
यो योजना अगस्त ३ तारिखदेखि २ अक्टोबरसम्म चल्ने कम्पनीले जनाएको छ । कम्पनीले टेलिभिजन कार्यक्रममा लक्की ड्र गरि भाग्यशाली विजेता छनौट गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4