Comments Add Comment

महालक्ष्मी फाइनान्सद्वारा १८ प्रतिशत लाभांश घोषणा

२१ साउन काठमाडौं । महालक्ष्मी फाइनाइन्स कम्पनी लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई १८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको बुधबार बसेको बसेको सञ्चालक समितिको बैठकले उक्त नगद लाभांश दिने निर्णय गरेको जानकारी नेपाल स्टक एक्सचेञ्जलाई गराएको छ । सञ्चालक समितिको उक्त निर्णय नियामक निकाय नेपाल राष्ट्र बैंक र कम्पनीकै आगामी साधारणसभाबाट स्वीकृत भएपछि मात्रै लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment