+
+

दुई दिनमा ९ सय ५० रुपैयाँले महंगियो सुन

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन २२ गते १३:१७

Gold-BRT२२ साउन काठमाडौं।  दुई दिनमा सुन प्रतितोला ९ सय ५० रुपैयाँले महंगो भएको छ । विहीवार प्रतितोला सुनको मूल्य ५४ हजार ७  सय ५० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधवार ५ सय रुपैयाँले बढेर प्रतितोला ५४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार विहीबार प्रतितोला चाँदीको मूल्य पनि ७ रुपैयाँले बढेर ८  सय २० रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?