+
+

शनिबारदेखि सातामा ६० घन्टा लोडसेडिङ

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन २२ गते १८:२१

२२ साउन, काठमाडौं । शनिबारबाट सातामा ६० घन्टा लोडसेडिङ हुने भएको छ ।

सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोले प्रशारण लाइन तथा सुनकोशी जलविद्युत केन्द्रको ड्याममा क्षति पुग्दा ५७ मेगावाट आपूर्ति अवरुद्ध भएको छ । कुसाहा कटैया प्रशारण लाइनको कण्डक्टर पनि परिर्वतन गर्नु पर्ने भएकाले लोडसेडिङ बढेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्रधिकरणका अनुसार अब सातामा तीन दिन ९ घन्टा, दुई दिन साढे ७ घन्टा, एक दिन १० घन्टा र एक दिन साढे ८ घन्टा विजुली आउँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?