+
+

डाक्टर पनि नक्कली !

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन २५ गते ११:०८

२५ साउन, विराटनगर । सर्वसाधारणलाई ‘आफू डाक्टर हुँ’ भनेर उपचार गर्दै आइरहेका एक नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरी आवश्यक कारबाही सुरु गरेको छ ।
भारतको जोगवनी-८ बस्ने ६२ वषर्ीय तजमल्ला अन्सारीलाई विराटनगर-२ बाट शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उनी सोही ठाउँमा कोठा भाडामा लिई क्लिनिक सञ्चालन गर्दै आइरहेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?