+
+

नायक श्रेष्ठको निधनप्रति पूर्वराजा ज्ञानेन्द्रद्वारा दुःख व्यक्त

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन २६ गते ९:०३

gyanendra shah२६ साउन, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले नायक श्रीकृष्ण श्रेष्ठको असमायिक निधनप्रति गहिरो दु:ख व्यक्त गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रका स्वकिय सचिव फणिराज पाठकले सोमवार एक विज्ञप्ति जारी गरिएको विज्ञप्तिमा नायक श्रेष्ठको निधनको खबरले आफू स्तब्ध भएको र मृतआत्माको चिरशान्तिको कामना समेत गरिएको छ ।

‘श्रेष्ठको असमायिक निधन भएकोमा मृत आत्माको चिर शान्तिको कामनका साथै शोक सन्तब्ध प्रतिवारप्रति समवेदना व्यक्त गरिबक्सेको छ , पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।’

नायक श्रेष्ठको आइतवार विहान भारतको गंगा नारायण अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?