+
+
Shares

मध्यरातमा यस्तो पहिरनमा भेटिए ३ विवाहित हिरोइन

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ८ गते १५:५८

malaika arora khan
हालै मात्र भारतको बान्द्रा शहरमा बलिउडका ३ सुन्दर विवाहित हिरोइन भेटिए । मध्यरातको फाइदा उठाउँदै उनीहरु मस्ती गरिरहेका थिए । मिडिया र दर्शकबाट बच्न उनीहरु मध्यरातमा होटल पुगेका हुन् । तर उनीहरु पुगेको सुइको मिडियाले सजिलै पायो ।

आइटम गर्ल मलाइका अरोरा खान, नायिका करिश्मा कपुर र अमृता रोय आलिव होटलमा पुगेका हुन् । मलाइकाको साथमा उनका पति अरवाज खान पनि थिए । मध्यरातमा मलाइका निक्कै सेक्सी पहिरनमा पुगेकी थिइन् । करिश्मा र अमृता भने सामान्य देखिएका थिए ।  amrita arora karisma kappor

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?