+
+

नेपाल टेलिकमको मोवाइल डेढ घन्टा ठप्प

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ १८ गते १२:२८

१८ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा विहान डेढ घन्टा नेपाल टेलिकमको जीएसएम मोवाइल सेवा पूर्णरुपमा अवरुद्ध भएको छ ।
विहान ११ बजेतिर अवरुद्ध भएको सेवा साढे १२ बजेबाट सुचारु भएको छ । के कारणले अवरुद्ध भयो भनेर टेलिकमको प्राविधिक टोलीले अनुसन्धान गरिरहेको नेपाल टेलिकमका सहायक प्रवक्ता राजेस जोशीले अनलाइनखबरलाई जानकारी दिए ।
उपत्यका बाहिर भने सबै सेवा सुचारु थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?