+
+

स्वावलम्बन लघुवित्तका सीइओको राजीनामा स्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ १८ गते १४:१६

१८ भदौ काठमाडौं । स्वावलम्बन लघुवित्त विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अमराज खड्काको राजीनामा स्वीकृत भएको छ ।

भदौ १६ गते बसेको बैंकको सञ्चालक समितिले खड्काको राजीनामा स्वीकृत गरेको हो । सञ्चालक समितिले चन्द्रकान्त काफ्लेलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको बुधबार नेप्सेलाई जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?