Comments Add Comment

बाढी पीडितलाई हातेमालो सहकारीको सहयोग

१८ भदौ काठमाडौं । हातेमालो बचत तथा ऋण सहकारी संस्थाले देशव्यापी रुपमा गएको बाढीपहिरो पीडितहरुलाई ३१ हजार एक सय ११ रुपैयाँ सहयोग गरेको छ ।
सो रकम संस्थाका अध्यक्ष कृष्ण पौडेलले राष्ट्रिय सहकारी संघ अध्यक्ष केशव बडाल र नेफ्स्कूनका अध्यक्ष ऋषिराज घिमिरेलाई हस्तान्तरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment