२० भदौ, काठमाडौं । शंकटा क्लब एन्फा कप फुबलबको सेमिफाइनलमा प्रवेश गरेको छ । यससँगै सेमिफाइनल समिकरण पूरा भएको छ ।
झापा फुटबल क्लब, सशस्त्र प्रहरीको एपीएफ, आर्मी र शंकटा सेमिफाइनलमा प्रवेश गरेका छन् ।
शुक्रबार भएको खेलमा शंकटाले मोरङ फुटबल क्लबलाई १-० गोलले पराजित गर्यो । दशरथ रंगशालामा भएको खेलमा शंकटाका लागि ५१ औं मिनेटमा बर्षात गुरुङले निणार्यक गोल गरे ।
प्रतिक्रिया 4