Comments Add Comment

सिद्धार्थ बैंककी सञ्चालक पाण्डेको राजीनामा स्वीकृत

२४ भदौ काठमाडौं । सिद्धार्थ डेभलपमेन्ट बैंककी सञ्चालक समिति सदस्य अञ्जु पाण्डे (पोखरेल) को राजीनामा स्वीकृत भएको छ ।

बैंकको २ सय ७१ औं सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो । बैंकले गत भदौ १० गते उनको राजीनामा स्वीकृत गरिएको मंगलबार नेप्सेलाई जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment